परिणाम चाहियो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुर्नगठित मन्त्रिपरिषद बैठकमा कडा रुपमा प्रस्तुत भए । बिहिबार पुर्नगठित मन्त्रिपरिषदको पहिलो बैठकमा उनले काम गर्न नसके सह्य नहुने बताए । यो या त्यो बहानामा काम टार्ने प्रवृत्तिलाई कुनै हालतमा नसहने बताएका हुन् । मन्त्रीहरुलाई चार दिनपछि प्रष्ट कार्ययोजना लिएर आउन समेत निर्देशन दिए । सरकार गठनको दुई वर्ष … Continue reading परिणाम चाहियो : प्रधानमन्त्री ओली